Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

#पुल

पुल
बागलुङकाे भूजीखोलामा मोटरेबल पुल निर्माणमा ढिलाइ,असारमा सम्पन्न गर्ने अर्काे तालिका

बागलुङकाे भूजीखोलामा मोटरेबल पुल निर्माणमा ढिलाइ,असारमा सम्पन्न गर्ने अर्काे तालिका

ढोरपाटन । बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन् । हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् । खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि बर्खाको करिब चार महिना सास्ती

पुल
नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्-‘कहिले बन्ला पक्की पुल ?’ 

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्-‘कहिले बन्ला पक्की पुल ?’ 

बेदकोट : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयकी शिक्षक हुन् । विद्यालय आउ–जाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन् प्रेमा

मुख्य समाचार
नर्जाखानी गाउँका बासिन्दालाई पुलकै चिन्ता   

नर्जाखानी गाउँका बासिन्दालाई पुलकै चिन्ता   

ढोरपाटन । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा २ घन्टा लाग्छ । ४ वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ । भौगोलिक विकटताका कारण

पुल
चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित  

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित  

ढोरपाटन । मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव

पुल
हुम्लाको उत्तरी नाम्खामा ४ पक्की पुल निर्माणमा ढिलासुस्ती   

हुम्लाको उत्तरी नाम्खामा ४ पक्की पुल निर्माणमा ढिलासुस्ती   

सिमकाेट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका ४ पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । ५ वर्ष बितिसक्दा पनि हेप्का,

पुल
म्याद सकिँदा पनि बाँकेमा निर्माणाधीन ५ पुलकाे काम अधुरै   

म्याद सकिँदा पनि बाँकेमा निर्माणाधीन ५ पुलकाे काम अधुरै   

बाँके ।  ठेकेदार कम्पनीको लापरवाहीका कारण बाँके जिल्लामा निर्माणाधीन ५ वटा  पुल अधुरै अवस्थामा छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न हुन नसकेकाे हाे ।

पुल
पुल नबन्दा आफ्नै देश आउजाउ गर्न सक्दैनन् मेचीपारिका नेपाली   

पुल नबन्दा आफ्नै देश आउजाउ गर्न सक्दैनन् मेचीपारिका नेपाली   

झापा । पूर्वीनाका काँकडभिट्टाबाट १५ किलोमिटर दक्षिण मेची नदीको किनारै किनार गएपछि डेढ सय जनसंख्या रहेको दुई वटा टापु पुगिन्छ । जसलाई ग्वालाबस्ती र सिसौडाँगी भनेर चिनिन्छ । नेपाल–भारतको सीमा नदी मानिएको मेचीपारिको भूभागमा रहेको

पुल
निर्माण अवधिमा काम गरेकाे ज्याला नपाएपछि श्रमिकद्वारा पुल बन्द   

निर्माण अवधिमा काम गरेकाे ज्याला नपाएपछि श्रमिकद्वारा पुल बन्द   

खलङ्गा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए

पुल
आँपचौरका स्थानीयवासीको सक्रियतामा पक्की पुल निर्माण   

आँपचौरका स्थानीयवासीको सक्रियतामा पक्की पुल निर्माण   

रेसुङ्गा । स्थानीयवासीको आफ्नै सक्रियतामा गुल्मीमा पक्की पुलको निर्माण गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयवासीको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफामा पुग्नका लागि घैँटेआँप कोटेश्वर पुलको निर्माण गरिएकाे हाे । निर्माण

पुल
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि निरीक्षण   

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि निरीक्षण   

बैतडी। नेपाल-भारत सीमा नाका रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ । भारतीय सडक विभागका इन्जिनियर ओमप्रकाश नेतृत्वको प्राविधिक टोलीले पुल निर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्प नजिक सालघारी