Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

#पुल

पुल
तमोरको पुल १२ वर्षदेखि अधुरै, स्थानीयलाई आवत-जावतमा समस्या   

तमोरको पुल १२ वर्षदेखि अधुरै, स्थानीयलाई आवत-जावतमा समस्या   

म्याङलुङ । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन

पुल
नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का

पुल
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा   

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा   

भरतपुर ।  नारायणगढ-मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड

पुल
मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण   

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण   

झापा ।  मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने  १४ वटाको निर्माण सम्पन्न भएका छन् । याे खण्डमा पर्ने ३७ पुलमध्ये एक दर्जन बढी निर्माण सम्पन्न भएका हुन् । बाँकी रहेका २३ वटा पुलमध्ये अधिकांशकाे पनि 

पुल
थसाङकाे ३ र ५ नम्बर वडा जाेड्ने पुलकाे निर्माण ८ वर्षमा पनि सकिएन  

थसाङकाे ३ र ५ नम्बर वडा जाेड्ने पुलकाे निर्माण ८ वर्षमा पनि सकिएन  

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको ८ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ,

पुल
२ वर्षमा सकिने पुलकाे ३ वर्षमा आधा मात्रै काम   

२ वर्षमा सकिने पुलकाे ३ वर्षमा आधा मात्रै काम   

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानस्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो । अहिले खोलाको दुईपट्टी पिल्लर मात्रै ठडिएका छन् । त्यस बाहेक पुलको कुनै पनि काम हुनसकेको छैन । ठडिएका पिल्लर पनि

समाचार
४ दशकपछि किन्ताङ खोलामा बेलीब्रिज  निर्माण हुँदै

४ दशकपछि किन्ताङ खोलामा बेलीब्रिज  निर्माण हुँदै

मलेखु। धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब ४ दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो । ३९.६ मिटर लम्बाइ

पर्यटन
उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या   

उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या   

ढोरपाटन । ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन्

भौतिक पूर्वाधार
क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका संरचनालाई मर्मतसम्भार गरी अवरुद्ध सडक सञ्चालन गर्न पूर्वाधार विकास निर्देशन

क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका संरचनालाई मर्मतसम्भार गरी अवरुद्ध सडक सञ्चालन गर्न पूर्वाधार विकास निर्देशन

काठमाडाैं । पूर्वाधार विकास समितिले देशभर बाढीपहिराबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले बाढीपहिरामा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै

पुल
दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण   

दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण   

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो । अर्जुनचौपारी बजारलाई दुई भागमा विभाजन