Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

#पुल

पुल
मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

कैलाली । मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा निर्माणाधीन २ वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको कमजाेर कार्यसम्पादनका कारण गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो । सुनिखोलामा

पुल
नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका ४ पुलमध्ये ३ वटाको पहुँच सडक निर्माणको

पुल
तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल

तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल

दमौली । गण्डकी प्रदेशकाे तनहुँमा ७ वटा पक्की पुल निर्माण पूरा भएका छन् । प्रदेश सरकारकाे  गत र चालू आर्थिक वर्षकाे बजेटमा यी पक्की पुल निर्माण सम्पन्न भएका हुन् । गत आवमा ५ वटा र

पुल
दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा   

दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा   

खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको

पुल
पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको

पुल
वेनी-जोमसोम-कोरला सडकमा ५ पुल निर्माण   

वेनी-जोमसोम-कोरला सडकमा ५ पुल निर्माण   

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङमा ५ वटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो

पुल
नारायणगढ-मुग्लिन सडक खण्डमा बनेका ३ नयाँ पुल यसै साता सञ्चालनमा आउँदै

नारायणगढ-मुग्लिन सडक खण्डमा बनेका ३ नयाँ पुल यसै साता सञ्चालनमा आउँदै

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका थप ३ पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर

पुल
मादी नदीमा निर्माणाधीन ‘आर्क डिजाइन’ पुल १२ प्रतिशत पूरा 

मादी नदीमा निर्माणाधीन ‘आर्क डिजाइन’ पुल १२ प्रतिशत पूरा 

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी निर्माण भइरहेको याे पुलकाे यति प्रगति भएकाे हाे । पूर्वी

पुल
१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल ७ वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हाे

पुल
लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएकाे छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै