Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

सडक

सडक
रिडी-तम्घास सडकखण्ड ३ साताका लागि बन्द   

रिडी-तम्घास सडकखण्ड ३ साताका लागि बन्द   

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक ३ सातासम्मका लागि बन्द भएको छ । राजमार्ग योजना कार्यालयले मंगलबार सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले ३ साताका लागि बन्द गरिएकाे जनाएकाे हाे।

सडक
हुलाकी सडक आयोजनाः नेपालगञ्ज-गुलरिया खण्डमा कालोपत्र गर्न सुरु 

हुलाकी सडक आयोजनाः नेपालगञ्ज-गुलरिया खण्डमा कालोपत्र गर्न सुरु 

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताए । “यस वर्ष कम्तीमा

सडक
भकुण्डे-तेमाल सडक निर्माण कछुवा गतिमा, २० महिनामा १० प्रतिशत काम   

भकुण्डे-तेमाल सडक निर्माण कछुवा गतिमा, २० महिनामा १० प्रतिशत काम   

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन अब ४ महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको अहिलेसम्म १० प्रतिशत मात्रै पूरा भएको छ । नमोबुद्ध नगरस्थित

सडक
चक्रपथ सडक स्तरोन्नतिकाे सम्झाैता कार्यान्वयन गर्न सांसदहरूकाे माग   

चक्रपथ सडक स्तरोन्नतिकाे सम्झाैता कार्यान्वयन गर्न सांसदहरूकाे माग   

काठमाडौं । प्रतिनिधिसभाको साेमबारको बैठकमा काठमाडौंको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् । बैठकको शून्य समयमा बाेल्दै नेपाली कांग्रेसका सांसद प्रदीप

सडक
धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडककाे स्तरोन्नति अन्तिम चरणमा   

धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडककाे स्तरोन्नति अन्तिम चरणमा   

कैलाली । एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक

सडक
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र

सडक
बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   

बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   

बागलुङ । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् । राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ

सडक
ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   

ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुंगा-बेनी सडक निर्माणले गति लिएकाे छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिँदा ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएपछि सडक निर्माणकाे कामले

सडक
जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

बागलुङ । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले याे सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको

सडक
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन   

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन   

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका