Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
गल्छी-त्रिशुली हुँदै रसुवागढी पुग्ने सडक चालु आवमा सम्पन्न हुन कठिन

गल्छी-त्रिशुली हुँदै रसुवागढी पुग्ने सडक चालु आवमा सम्पन्न हुन कठिन

काठमाडौं । गल्छी-त्रिशुली-मैलुंग-स्याफ्रुवेशी-रसुवागढी सडक योजना चालु आर्थिक वर्ष (आव) भित्र सम्पन्न हुन कठिन देखिएको छ । आर्थिक वर्ष २०७२/७३ मा थालनी गरिएको यो सडक चालु आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ

परियोजना
परियाेजना बैंक कार्यान्वयनमा ढिलाइ

परियाेजना बैंक कार्यान्वयनमा ढिलाइ

काठमाडाैं । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई सधैं केही प्रश्नहरूले पछ्याइ राख्छन् । जसको उत्तर नै उनीहरूले परियोजनामा लगानी गर्ने वा नगर्ने कुराको निर्णायक हुन्छ । कुन परियोजना हो ? कति लगानी गर्नु पर्ने हो

भौतिक पूर्वाधार
मदन भण्डारी राजमार्ग निर्माण थालिएको ४ वर्षमा ३७ प्रतिशत प्रगति

मदन भण्डारी राजमार्ग निर्माण थालिएको ४ वर्षमा ३७ प्रतिशत प्रगति

काठमाडौं । सरकारको उच्च प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्ग निर्माण थालिएको ४ आर्थिक वर्षमा ३७ प्रतिशत प्रगति भएको छ । यस राजमार्गको कुल १ हजार ३९० किलोमिटर लम्बाई छ । तर, मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत

ऊर्जा
विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपालमा

विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपालमा

काठमाडौं । विश्वकै सानो स्मार्ट विद्युतीय गाडी चार्जर ‘इओ मिनी’ अब नेपाली बजारमा पनि आइपुगेको छ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा सानो स्मार्ट चार्जरको बिक्री वितरण सुरु गरेको हो

पुल
ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि  पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू

ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि  पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू

काठमाडाैं । साना कोठे बैठकदेखि ठूला सम्मेलनहरूमा लामो समयदेखि बहस हुँदै आएको विषय हो–पूर्वाधार परियोजनाहरू समयमै नबन्ने समस्या। सरकार र निर्माणकर्ताको सबैभन्दा बढी आलोचना हुने विषय पनि यही नै हो । संचारमाध्यमहरूका लागि समाचारको ठूलै

पुल
मध्यपहाडी राजमार्गको १८७९ किमिमध्ये ६७ प्रतिशत सडकमा कालोपत्रे

मध्यपहाडी राजमार्गको १८७९ किमिमध्ये ६७ प्रतिशत सडकमा कालोपत्रे

काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको कूल १ हजार ८७९ किलोमिटर सडकमध्ये १ हजार २५९ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । यो आयोजनाको कूल लम्बाईको ६७ प्रतिशत हो । कालोपत्रे भएको सडकमध्ये ७९७ किलोमिटर आयोजना

भौतिक पूर्वाधार
भारतका सडक यातायात राज्यमन्त्री जनरल सिंहलाई पूर्वाधार सम्मेलनमा सहभागी हुन निमन्त्रणा

भारतका सडक यातायात राज्यमन्त्री जनरल सिंहलाई पूर्वाधार सम्मेलनमा सहभागी हुन निमन्त्रणा

काठमाडौं । नेपाल उद्योग परिसंघले आसन्न नेपाल पूर्वाधार सममेलन २०२२ मा गेष्ट अफ अनरको रुपमा सहभागी हुन भारत सरकारको सडक यातायात, राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री जनरल विजयकुमार सिंहलाई निमन्त्रणा गरेको छ । परिसंघको तर्फबाट

परियोजना
प्रतिफल अनिश्चितताले सडक पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न कठिन

प्रतिफल अनिश्चितताले सडक पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न कठिन

काठमाडाैं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले एक दशक अघि राजधानी काठमाडौंदेखि औद्योगिक सहर हेटौँडा जोड्ने सुरुङसहितको चार लेनको द्रुतमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सार्यो । सरकारले ६ जेठ २०७० मा सुरुङ र सडक

भौतिक पूर्वाधार
‘मोनोरेल’ शब्द हटाउन र बजेटसमेत नराख्न सरकारलाई विकास समितिको निर्देशन

‘मोनोरेल’ शब्द हटाउन र बजेटसमेत नराख्न सरकारलाई विकास समितिको निर्देशन

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई आयोजनाको नामबाट ‘मोनोरेल’ शब्द हटाउन र बजेटसमेत नराख्न सरकारलाई निर्देशन दिएको छ । संसारका अधिकांश मुलुकहरुबाट विस्थापित भइसकेको मोनोरेल शब्द नेपालको राष्ट्रिय गौरवको आयोजनामा राखिएकोमा समितिले

भौतिक पूर्वाधार
राष्ट्रपतिले गरिन नेपाल इञ्जिनियरिङ परिषद् विद्येयक प्रमाणीकरण

राष्ट्रपतिले गरिन नेपाल इञ्जिनियरिङ परिषद् विद्येयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल इञ्जिनियरिङ परिषद् ऐन २०५५ लाई संसोधन गर्न बनेको विद्येयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदका प्रतिनिधी सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भएर प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पेस