Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

ऊर्जा

ऊर्जा
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम, तार तान्न ठाउँ ठाउँमा अवरोध

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम, तार तान्न ठाउँ ठाउँमा अवरोध

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई

ऊर्जा
दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा

ऊर्जा
ललितपुरको ग्वार्को–लामाटार सडकको ५ किलोमिटरमा स्मार्ट बत्ती जडान

ललितपुरको ग्वार्को–लामाटार सडकको ५ किलोमिटरमा स्मार्ट बत्ती जडान

काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा

ऊर्जा
एमसिसीअन्तर्गत बन्ने ४०० केभी प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा   

एमसिसीअन्तर्गत बन्ने ४०० केभी प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा   

काठमाडौं ।  मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको ४०० केभी विद्युत् प्रसारण लाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ । मिलेनियम च्यालेञ्ज

ऊर्जा
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरेको छ । प्राधिकरणले ४ महिनाकाे अवधिमा देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारतीय बजारमा

ऊर्जा
एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

काठमाडौं। ‘तेस्रो एसिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत  थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अक्टोबर १९ र २० मा बैंकमा हुने फाेरममा सहभागी हुन उनी गएका हुन् ।

ऊर्जा
चाडपर्व भरी उपभोक्ताकाे गुनासाे नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

चाडपर्व भरी उपभोक्ताकाे गुनासाे नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौ‌ं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशै तिहार, नेपाल स‍ंवत्, छठ जस्ता चाड पर्व भरी समस्या नआउने गरी विद्युत् आपूर्ति व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।  उनले  प्राधिकरणका कार्यकारी निर्देशक

ऊर्जा
बढीले क्षतिग्रस्त लघुजलविद्युत केन्द्र मर्मत हुँदा लुलाङमा ३ महिनापछि बल्याे बिजुली

बढीले क्षतिग्रस्त लघुजलविद्युत केन्द्र मर्मत हुँदा लुलाङमा ३ महिनापछि बल्याे बिजुली

म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा ३ महिनापछि बिजुली बलेको छ । बाढीले क्षतिग्रस्त मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत केन्द्रकाे पुर्निर्माण गरी सञ्चालमा आएपछि गाउँमा बिजुली बलेकाे हाे । लघुजलविद्युत केन्द्रकाे विद्युतगृह

जलविद्युत
अरुण तेस्रो जलविद्युत परियोजना जोड्ने सडकको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय

अरुण तेस्रो जलविद्युत परियोजना जोड्ने सडकको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय

काठमाडौँ । मंगलबार बसेको लगानी बोर्डको ५६ औं बैठकले निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्गको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल

जलविद्युत
विद्युत प्राधिकरणले तमोर-मेवाको प्रवर्द्धकसँग पिपिए गर्यो, मंसिरदेखि निर्माणमा जाँदै

विद्युत प्राधिकरणले तमोर-मेवाको प्रवर्द्धकसँग पिपिए गर्यो, मंसिरदेखि निर्माणमा जाँदै

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीबीच पिपिए भएको हो । प्राधिकरणले सोमबार साँझ नदीको बहावमा