Nepal Purbadhar

अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार


काठमाडौँ। नेपाली सेनाले अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको छ।

नेपाली सेनाले उद्धार गरिएका चिनियाँ नागरिकको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट उद्धार गरिएको जानकारी दिएको हो।

भोटेकोशी बाढीपछि आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन हुँदै आएका छन्।


Read Previous

नुवाकोटको तादीमा सेनाले जोड्दैछ बेलिब्रिज, सम्पर्क पुनःस्थापित हुने अपेक्षा

Read Next

बाढीमा पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar