Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

ऊर्जा

ऊर्जा
हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याइयो, तिहारपछि गुडाएर परीक्षण गरिने

हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याइयो, तिहारपछि गुडाएर परीक्षण गरिने

काठमाडौं । काठमाडौं विश्व विद्यालयले हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याएको छ । विश्व विद्यालयको हरित हाइड्रोजन ल्याबले दक्षिण कोरियामा बनेको हाइड्रोजन कार परीक्षण सञ्चालनका लागि शनिबार नेपाल ल्याइपुर्याएको हो । विश्व विद्यालय परीसरमा

ऊर्जा
कास्की जिल्ला कारागारको विद्युत लाइन काटियो

कास्की जिल्ला कारागारको विद्युत लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कास्की जिल्ला कारागारको विद्युत लाइन काटेको छ । विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले आइतबार लामो समयदेखि विद्युत महसुल तिर्न अटेर गर्ने जिल्ला कारागारको विद्युत लाइन काटेर कारबाही गरेको हो ।

ऊर्जा
भूकम्पले घर भत्काएका बाहेक अन्य ठाउँमा विद्युत् सुचारु

भूकम्पले घर भत्काएका बाहेक अन्य ठाउँमा विद्युत् सुचारु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो

ऊर्जा
१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता

१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत, सङ्खुवासभाका

ऊर्जा
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन, १२ सय बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने

दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन, १२ सय बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने

काठमाडौं । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको

जलविद्युत
वन मन्त्रालयले सर्वोच्च अदालतकाे अवहेलना गरेकाे इप्पानकाे आराेप

वन मन्त्रालयले सर्वोच्च अदालतकाे अवहेलना गरेकाे इप्पानकाे आराेप

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको समेत अवहेलना गरेको आराेप लगाएकाे छ । इप्पाले विज्ञप्ती जारी गरी संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति,

जलविद्युत
आयोजना स्थलमै पुगेर एडिबीले भन्यो,‘दूधकोशीमा लगानी गर्छौं’

आयोजना स्थलमै पुगेर एडिबीले भन्यो,‘दूधकोशीमा लगानी गर्छौं’

काठमाडौं । एसियाली विकास बैंक(एडिबी) ले ६३५ मेगावाटको दूधकोशी जलाशय जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक

ऊर्जा
सेती नदीकाे प्रवर्द्धक भिजन लुम्बिनीद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन   

सेती नदीकाे प्रवर्द्धक भिजन लुम्बिनीद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन   

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटकाे सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयरकाे बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजनाकाे साधारण सेयरकाे बिक्री खुलाइएकाे

पूर्वाधार–जीवन
गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालन बढ्दाे

गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालन बढ्दाे

त्रिवेणी (रुकुम पश्चिम) ।  आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ । जिल्लाको विभिन्न ठाउँमा विद्युत्को पहुँच पुगेपछि गाउँगाउँमा व्यक्तिगत

ऊर्जा
यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब नेपालमा लगानी गर्न तयार, ऊर्जामा लगानी गर्न बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब नेपालमा लगानी गर्न तयार, ऊर्जामा लगानी गर्न बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित