Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पछिल्ला ४ महिनामा १ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण


काठमाडौं । पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२२ को पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटकले नेपाल भ्रमण गरेका हुन । योसँगै नेपालमा पर्यटक आगमन दरमा सुधार हुँर्दै गएको तथ्याङकले देखाएको छ ।

सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार, दोश्रो महिना २० हजार, तेस्रो महिना ४२ हजार, चौथो महिना ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा सुस्ताएको थियो । गत वर्ष सोही अवधिमा २२ हजार ४ सय ५० मात्र पर्यटक नेपाल भित्रिएका थिए ।

सवैभन्दा धेरै पर्यटक भारतबाट २२ हजार ४ सय ७७, दोश्रोमा अमेरिकाबाट ६ हजार ९ सय ५४, तेश्रोमा बेलायतबाट, ५ हजार २ सय ५२ जना चौथोमा, अष्ट्रेलियाबाट २ हजार ७ सय २६ जना, जर्मनीबाट, २ हजार ९७ जना, फ्रान्सबाट १ हजार ९ सय २२, बंगलादेशबाट १ हजार ५ सय ३७ जनाले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।


Read Previous

‘पूर्वाधारबारे सञ्चारमाध्यमले स्पष्ट र यथार्थ जानकारी दिन सक्नुपर्छ’

Read Next

पुँजीगत खर्च किन हुँदैन ?

Leave a Reply

Your email address will not be published.