Nepal Purbadhar

पोखरा पृथ्वीचोक बसपार्क क्षेत्रका अतिक्रमित सरकारी जग्गामा चल्यो डोजर

पोखरा पृथ्वीचोक बसपार्क क्षेत्रका अतिक्रमित सरकारी जग्गामा चलाइएको डोजर। तस्बीर: नेपाल फोटो लाइब्रेरी।


पोखरा। पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ।

अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत महानगरले अनधिकृत टहरा तथा संरचना हटाएको जनाएको छ। महानगरको टोली, नगर प्रहरी र सम्बन्धित निकायको उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाइएको हो
तस्बीरहरू नेपाल फोटो लाइब्रेरी


Read Previous

गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर, ६९९ मा उच्च गतिको अनलिमिटेड डाटा पाईने

Read Next

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धार डेमो प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar