काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट उम्मेदवारी दिने तयारीमा छन्। यद्यपि कांग्रेसले अहिलेसम्म औपचारिक रूपमा उम्मेदवार चयन तथा टिकट वितरणको निर्णय गरिसकेको छैन।
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उठ्ने तयारीमा
-
नेपाल पूर्वाधार - माघ ६, २०८२
- अपडेट








