Nepal Purbadhar

सिंहदरबारको मुल गेटमा प्रदर्शनकारीले लगाए आगो


काठमाडौं । प्रदर्शनकारीले सिंहदरबारको मुल गेटमा आगो लगाएका छन् ।

मंगलबार विहानदेखि उग्र प्रदर्शन गरिरहेका प्रदर्शनकारीले सिंहदरबार मुल गेटमा आगो लगाएका हुन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए । अहिले देशभर प्रदर्शन भइरहेको छ ।


Read Previous

संघीय संसद भवन छिरे प्रदर्शनकारी

Read Next

अन्तत झुक्न बाध्य भए प्रधानमन्त्री केपी ओली, दिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar