काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।जेनजी आन्दोलन भड्किएर नियन्त्रण बाहिर गएपछि उनले बाध्य भएर राजीनामा दिएका हुन् ।