Nepal Purbadhar

शनिबार, फाल्गुन १०, २०८१
Saturday, February 22, 2025

शनिबार, फाल्गुन १०, २०८१
Saturday, February 22, 2025
निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा सार्वजनिक, ३४ लाख ७५ हजारमै पाइने विद्युत नियमन आयोगको प्राधिकरणलाइ निर्देशन- बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्नु विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने विदेशी लगानी हुने भनिएको माथिल्लो कर्णालीमा नेपाली बैंकले ४२ अर्ब लगानी गर्ने भएपछि निजी क्षेत्र चिन्तित नेपालमा एक लाख भन्दा बढी अवैध भेप बरामद , कसले ल्याइरहेको छ ? डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने

विद्युत नियमन आयोगको प्राधिकरणलाइ निर्देशन- बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्नु


काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै बक्यौता नतिर्ने उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ ।

शुक्रबार आयोगले पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । विभिन्न दबाबमूलक कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले नियमन आयोगसँग सहमति मागेर लाइन काट्न खोजेको थियो । तर आयोगले सहमति नदिएपछि बक्यौता नतिर्ने उद्योगमा तत्काल लाइन नकाटिने भएको छ ।

शुक्रबार नियमन आयोगले लेखेको पत्रमा अर्को निर्देशन नभएसम्म लाइन नकाट्न र बक्यौता उठाउन भनिएको छ ।


Read Previous

विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी

Read Next

निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा सार्वजनिक, ३४ लाख ७५ हजारमै पाइने