Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

सगरमाथा जलविद्युत्को शेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने


काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरे ।

सगरमाथा जलविद्युत्काे ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।


Read Previous

रोयल्टीमा जलविद्युतको हिस्सा ५३ प्रतिशत

Read Next

कोभिड-१९ प्रभावित जलविद्युत आयोजनाको म्याद थप्न आउन प्राधिकरणको आग्रह

Leave a Reply

Your email address will not be published.