Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

व्यवसायी पाण्डेलाई मातृशोक


काठमाडौं । आरपी ग्रुपका प्रबन्धनिर्देशक रुपेश पाण्डेलाई मातृशोक परेको छ ।

उनको ममतामयी माता कलावती देवि पाण्डेको ७४ बर्षको उमेरमा निवासस्थान पर्सा बिरगंज ४ पोखरीयामा बिहावार निधन भएको हो । उनको २ छारा रहेका छन् ।

पाण्डे लामो समयदेखि ब्रान्डेड सामानहरुको नेपालमा आउटलेट संचालन गदै आईरहेका छन । उनी मुलुककै सफल व्यावसायी भित्र पर्दछन ।

कलावतीको हिन्दुपरम्परा अनुसार शव दहासंकार गरिनेछ ।


Read Previous

‘हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२२’ हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने

Read Next

निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्णः प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published.