Nepal Purbadhar

निकुञ्जभित्र मात्र होइन, आसपासका वनमा पनि देखिन्छन् वन्यजन्तु र चराचुरुङ्गी (तस्बिर)


काठमाडौं । एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानका रूपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो । तर चितवनको वन्यजन्तु पर्यटन राष्ट्रिय निकुञ्जमा मात्रै सीमित छैन ।

निकुञ्जको मुख्य क्षेत्रबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनले पनि चितवनको पर्यटनलाई थप विविधता दिएका छन् । यस्ता वनक्षेत्रले वन्यजन्तु अवलोकन र प्रकृति पर्यटनको सम्भावना विस्तार गर्नुका साथै स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र वन संरक्षणको महत्त्वसमेत बढाएका छन् ।

तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी


Read Previous

नयाँ ऊर्जा मिश्रण बनाएर पीपीए खुलाउने तयारी, १६ हजार मेगावाटका आयोजना प्रतीक्षामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar