काठमाडौं । निजी क्षेत्रको ऊर्जा विकास अभियानलाई अगाडि बढाउने संस्थाको नेतृत्व अब मोहन डाँगीको काँधमा आएको छ। डाँगी जेठ २९ गतेको साधारणसभापछि ३ वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा निर्वाचित भएका छन् ।
दुई दशकभन्दा बढी समय जलविद्युत् क्षेत्रमा बिताएका डाँगी यतिबेला ऊर्जा क्षेत्रका लगानीकर्ताको आशा, सरकारसँगका अपेक्षा र विद्युत् बजार विस्तारको एजेन्डा बोकेर इप्पानको नेतृत्व गरिरहेका छन् । नेपाल पूर्वाधारसँगको विशेष अन्तर्वार्तामा उनले ऊर्जा क्षेत्रका चुनौतीदेखि अवसरसम्मका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । उनै डाँगीसंग नेपाल पूर्वाधार डट कमले गरेको भिडियो अन्तर्वार्ता:

