Nepal Purbadhar

पर्यटकले गुलजार काठमाडौं [फोटो फिचर]


सन् २०२५ को पहिलो चार महिना (जनवरी, फेब्रुअरी, मार्च र अप्रिल) मा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा चार लाख २० हजार ४४६ पर्यटक नेपाल आएका थिए ।

यो संख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थल मार्ग हुँदै आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको संख्या यसमा समावेश छैन ।

यस वर्षको अप्रिलमा धेरै संख्यामा पर्यटक आएर कीर्तिमान कायम भएको छ । यो महिना एक लाख १६ हजार ४९० पर्यटक आगमन भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मासिक आगमन हो ।

तस्बिहरु: नेपाल फोटो लाइब्रेरी  


Read Previous

भरतपुर अस्पतालमार्फत मुटु र जलन उपचार सुविधाको स्वास्थ्य मन्त्री पौडेलले गरे सुरुवात

Read Next

कोहलपुर–सुर्खेत प्रसारण लाईनअन्तर्गतको विवाद समाधान गर्न  ऊर्जामन्त्रीको चासो