Nepal Purbadhar

बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्र बहादुर बस्नेतको ‘बाई द बुक’ विमोचन, बुद्ध एयरको प्रेरणादायी यात्रा पुस्तकमा



काठमाडौं ।

नेपालको अग्रणी निजी विमान सेवा प्रदायक संस्था बुद्ध एयरको प्रेरणादायी यात्रालाई समेटिएको पुस्तक ‘बाई द बुक’ को औपचारिक विमोचन गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहबीच पुस्तकको सार्वजनिक विमोचन गरिएको हो।

पुस्तकका लेखक बीरेन्द्र बहादुर बस्नेतको बुद्ध एयरको सानो सुरुवातदेखि मुलुककै अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रा, सपना, संघर्ष र इमानदारितालाई पुस्तकमार्फत उजागर गरेका छन् ।
तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी


Read Previous

वसन्त ऋतुमा बैजनी बहार, तस्बिरमा हेर्नुस्

Read Next

वर्षाले नारायणगढ-बुटवल र कान्तिलोक पथ अरुवद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह