Nepal Purbadhar

वसन्त ऋतुमा बैजनी बहार, तस्बिरमा हेर्नुस्


काठमाडौं । वसन्त ऋतुसँगै काठमाडौं शहरको दृष्य बैजनी रंगले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ ।



वैशाख लागेसँगै काठमाडौं फूलैफूलले ढाकिएको छ । सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलहरूले मानिसको मन लोभ्याइरहेका छन् । बैजनी पृष्ठभूमिमा फोटो-भिडियो खिच्नेहरु पनि थुप्रै देखिन्छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

सुनकोशी मरिन आयोजना निर्माण सुस्त भएपछि उर्जामन्त्री असन्तुष्ट, छिटो काम सम्पन्न गर्न निर्देशन

Read Next

बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्र बहादुर बस्नेतको ‘बाई द बुक’ विमोचन, बुद्ध एयरको प्रेरणादायी यात्रा पुस्तकमा