Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नेपाल विद्युत प्राधिकरण

जलविद्युत
तनहुँ  जलाशय आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

तनहुँ जलाशय आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

तनहुँ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलाशय जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो कंक्रिट मुख्य बाँध

ऊर्जा
कालीगण्डकी काेरिडोरकाे विकल्पमा उपयाेग हुने कुस्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माण हुँदै

कालीगण्डकी काेरिडोरकाे विकल्पमा उपयाेग हुने कुस्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माण हुँदै

म्याग्दी ।  नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेशमा विद्युत आपूर्तिको गुणस्तर सुधार गर्न तथा धौलागिरि क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउने बताएकाे छ । प्राधिकरणले ३७ किलाेमिटर लामाे १३२

ऊर्जा
कास्की जिल्ला कारागारको विद्युत लाइन काटियो

कास्की जिल्ला कारागारको विद्युत लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कास्की जिल्ला कारागारको विद्युत लाइन काटेको छ । विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले आइतबार लामो समयदेखि विद्युत महसुल तिर्न अटेर गर्ने जिल्ला कारागारको विद्युत लाइन काटेर कारबाही गरेको हो ।

ऊर्जा
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरेको छ । प्राधिकरणले ४ महिनाकाे अवधिमा देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारतीय बजारमा

ऊर्जा
४०० केभी इनरुवा सबस्टेसन सञ्चालन,४ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने

४०० केभी इनरुवा सबस्टेसन सञ्चालन,४ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने

काठमाडौं। मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(४ स्थित ४०० केभी इनरुवा सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण पूरा भएको उच्च क्षमताको सबस्टेसन सोमबारदेखि सञ्चालनमा ल्याएको हो

ऊर्जा
विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हाे । अघिल्लो

ऊर्जा
कात्तिक ४ गतेसम्म लैनचौर सबस्टेसनका फिडरको विद्युत सेवा प्रभावित हुने

कात्तिक ४ गतेसम्म लैनचौर सबस्टेसनका फिडरको विद्युत सेवा प्रभावित हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ६६/११ केभी लैनचौर सबस्टेसनबाट प्रवाह हुने विद्युत सेवा कात्तिक ४ गतेसम्म प्रभावित हुने भएको छ । स्तरोन्नति गर्नु परेका कारण सबस्टेसनबाट सञ्चालित फिडरको विद्युत सेवा प्रभावित हुने भएको हो ।

ऊर्जा
याे वर्ष १६ अर्बकाे विद्युत बिक्री गर्छाैं,८ अर्बको निर्यात भइसक्याेः कुलमान

याे वर्ष १६ अर्बकाे विद्युत बिक्री गर्छाैं,८ अर्बको निर्यात भइसक्याेः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको साढे दुई महिनामा ८ अर्ब रुपैयाँ बराबरको विद्युत भारतलाई बेचिसकेको बताएका छन् । उनले बर्खामा साउनदेखि यता यति मूल्यकाे विद्युत भारतकाे बजारमा निर्यात

ऊर्जा
सडक बत्तीको विद्युत बक्यौता बुझाउन स्थानीय तहलाई प्राधिकरणको ताकेता

सडक बत्तीको विद्युत बक्यौता बुझाउन स्थानीय तहलाई प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत महसुल तिर्न अटेर गर्ने स्थानीय तहलाई बाँकी बक्यौता तिर्न ताकेता गरेको छ । स्थानीय तहहरूले सडक बत्तीका लागि उपयोग गरिरहेको विद्युतको महसुल उठ्न बाँकी रहेको भन्दै तत्काल

ऊर्जा
मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड: रुख कटान स्वीकृति ढिलाइले काम सुस्त

मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड: रुख कटान स्वीकृति ढिलाइले काम सुस्त

काठमाडौं । मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड करिब ३७ किलोमिटर पूरा भएको छ । लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म निर्माणाधीन ६७ किलोमिटर प्रसारण लाइनको यो खण्डमाको आधाभन्दा बढी काम सम्पन्न भएको हो । अहिलेसम्म प्रसारण