Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

जलविद्युत

जलविद्युत
तल्लो सेती जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ

तल्लो सेती जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ

तनहुँ । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्धन गर्न लागेको १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययनका लागि सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । आयोजननाको परामर्शदाताले तयार

जलविद्युत
लगानी समस्या छैन,पिपिए नहुँदा तल्लो अप्सुवाको निर्माणमा ढिलाइ

लगानी समस्या छैन,पिपिए नहुँदा तल्लो अप्सुवाको निर्माणमा ढिलाइ

काठमाडौं ।औद्योगिक घराना गोल्यान समूहले अनुमतिपत्र लिएको संखुवासभास्थित ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत आयोजना लगानी समस्या नभए पनि विद्युत खरिद सम्झौता (पिपिए) नहुँदा अहिलेसम्म निर्माणमा जान सकेको छैन । नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएर लामो

जलविद्युत
सेती नदी जलविद्युत आयोजनाकाे निर्माण अन्तिम चरणमा,मंसिरमा विद्युत उत्पादन

सेती नदी जलविद्युत आयोजनाकाे निर्माण अन्तिम चरणमा,मंसिरमा विद्युत उत्पादन

कास्की । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकाे माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन सिभिलतर्फ आयाेजनाकाे ९० प्रतिशत काम सम्पन्न भइसकेकाले  पूरा हुने चरणमा पुगेकाे हाे

जलविद्युत
कानून विपरित साढे २ लाखसम्म शुल्क तिर्न जलविद्युत प्रवर्द्धकलाई सोलुदूधकुण्ड नगरपालिकाको उर्दी

कानून विपरित साढे २ लाखसम्म शुल्क तिर्न जलविद्युत प्रवर्द्धकलाई सोलुदूधकुण्ड नगरपालिकाको उर्दी

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सोलु कोरिडोरका जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलाई कानून विपरित शुल्क बुझाउन उर्दी जारी गरेको छ । नगरपालिकाले औद्योगिक व्यवसाय ऐन २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र विद्युत ऐन,२०४९ मा भएको

जलविद्युत
माथिल्लो त्रिशूली-३ ‘बी’ को मुख्य सुरुङ छेडिन ४३५ मिटर बाँकी,६७ प्रतिशत भौतिक प्रगति

माथिल्लो त्रिशूली-३ ‘बी’ को मुख्य सुरुङ छेडिन ४३५ मिटर बाँकी,६७ प्रतिशत भौतिक प्रगति

काठमाडौं । रसुवा र नुवाकोटको सीमामा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा हुन अब ४३५ मिटर बाँकी छ । आयोजनाको ३ हजार ८ सय ५ मिटर लामो मुख्य सुरुङमध्ये ३

जलविद्युत
जगदुल्ला अर्धजलाशय आयोजनाको पिपिएमा हस्ताक्षर, २०८६ मा विद्युत उत्पादनकाे लक्ष्य

जगदुल्ला अर्धजलाशय आयोजनाको पिपिएमा हस्ताक्षर, २०८६ मा विद्युत उत्पादनकाे लक्ष्य

काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । विद्युत नियमन आयोगले गत चैत १९ मा स्वीकृति दिएपछि नेपाल विद्युत प्राधिकरणले आयोजनाको

जलविद्युत
लक्ष्यभन्दा ९ महिना अगाडि प्रसारण प्रणालीमा जोडिँदै माथिल्लो चमेलिया

लक्ष्यभन्दा ९ महिना अगाडि प्रसारण प्रणालीमा जोडिँदै माथिल्लो चमेलिया

काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम सकिन लागेको हो । सिभिल र हाइड्रोमेकानिकलतर्फको

जलविद्युत
माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । रसुवाको मैलुङ खोलामा निर्माण हुने १७ मेगावाटको माथिल्लो मैलुङ खोला ‘बी’ जलविदुत आयोजनाको उत्पादन अनुमति जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सानिमा समूहले लगानी गर्न सम्भाव्यता अध्ययन पूरा गरेको आयोजनाको उत्पादन

जलविद्युत
विद्युत जडित क्षमता बढे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून

विद्युत जडित क्षमता बढे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जडित क्षमता करिब २७ सय मेगावाट पुगे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून हुन पुगेको छ । यो वर्ष हिउँदामा हिउँ नपरेकाले तथा वर्षा हुन नसकेका कारण

जलविद्युत
राहुघाट आयोजनाको भर्टिकल साफ्ट सुरुङ पूरा, ५५ प्रतिशत भौतिक प्रगति

राहुघाट आयोजनाको भर्टिकल साफ्ट सुरुङ पूरा, ५५ प्रतिशत भौतिक प्रगति

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल साफ्ट (ठाडो) सुरुङ पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको १९६ मिटर लामो भर्टिकल साफ्ट सुरुङ