Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

सहरी विकास

भौतिक पूर्वाधार
भूकम्पको सात वर्षपछि उच्च अदालत पोखराको भवन निर्माण सुरु

भूकम्पको सात वर्षपछि उच्च अदालत पोखराको भवन निर्माण सुरु

गलकोट । सरासर पुनःनिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बागलुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ । भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाटै दिन थालिएको छ

सहरी विकास
काठमाडौं भ्यूटावर अर्काे वर्षदेखि सञ्चालनमा, निर्माणकाे लागि ताेकेकाे म्याद सकिएकै भयाे ४ वर्ष

काठमाडौं भ्यूटावर अर्काे वर्षदेखि सञ्चालनमा, निर्माणकाे लागि ताेकेकाे म्याद सकिएकै भयाे ४ वर्ष

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर

सहरी विकास
सहरी स्वास्थ्य केन्द्र भवन बनेकाे वर्षदिन बित्दा पनि सेवा शुरू भएन

सहरी स्वास्थ्य केन्द्र भवन बनेकाे वर्षदिन बित्दा पनि सेवा शुरू भएन

भजनी । कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको १ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन

समाचार
मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

काठमाडाैं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ७९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमी

ऊर्जा
‘हाइमास्ट’ र सडक बत्तीबाट पोखरा झिलिमिली

‘हाइमास्ट’ र सडक बत्तीबाट पोखरा झिलिमिली

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि

जलवायु
उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० उद्यान निर्माण गरिने   

उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० उद्यान निर्माण गरिने   

काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० स्थानमा उद्यान निर्माण गर्ने भएको छ । वर्षेनी बढ्दाे प्राकृतिक विपद एवं जलवायु परिवर्तनकाे असर न्युनीकरण गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा

सडक
मेलम्ची नगरपालिकाकाे सवारी चाप न्यूनीकरण गर्न भित्री सडक निर्माण

मेलम्ची नगरपालिकाकाे सवारी चाप न्यूनीकरण गर्न भित्री सडक निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चाेकस्थित मेलम्ची नगरपालिकाले बढ्दो चाप मध्यनजर गर्दै मेलम्ची बजारको भित्री तथा वैकल्पिक सडक निर्माण तीव्र पारेकाे छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको हाे । भवन तथा सहरी

सहरी विकास
९ करोड लागतमा काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

९ करोड लागतमा काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ । काठमाडौँ उपत्यकाको

भौतिक पूर्वाधार
नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो

नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्राङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी ६ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो

सहरी विकास
पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’को अध्ययन सुरु, पूर्वाधार निर्माणमा मात्रै २ अर्ब लाग्ने अनुमान

पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’को अध्ययन सुरु, पूर्वाधार निर्माणमा मात्रै २ अर्ब लाग्ने अनुमान

पाँचखाल । पाँचखाल नगरपालिकामा ‘ग्रीन स्मार्ट सिटी’ को सम्भाव्यता अध्ययन सुरु गरिएको छ । सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि सुरु गरिएको हो । सम्भाव्यता अध्ययनका लागि नगरका जनप्रतिनिधसँग युएन क्यापिटल फण्ड,