Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

सहरी विकास

सहरी विकास
पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’को अध्ययन सुरु, पूर्वाधार निर्माणमा मात्रै २ अर्ब लाग्ने अनुमान

पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’को अध्ययन सुरु, पूर्वाधार निर्माणमा मात्रै २ अर्ब लाग्ने अनुमान

पाँचखाल । पाँचखाल नगरपालिकामा ‘ग्रीन स्मार्ट सिटी’ को सम्भाव्यता अध्ययन सुरु गरिएको छ । सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि सुरु गरिएको हो । सम्भाव्यता अध्ययनका लागि नगरका जनप्रतिनिधसँग युएन क्यापिटल फण्ड,

भौतिक पूर्वाधार
नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

चितवन । नारायणगढ–गोन्द्राङ ६लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले २ पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन

मुख्य समाचार
बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले

सहरी विकास
रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

काठमाडौं । एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६

मुख्य समाचार
तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबईको पानी लिफ्टिङ गरिँदै

तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबईको पानी लिफ्टिङ गरिँदै

दाङ । दाङको तुलसीपुरमा बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढेको छ । यसका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा भूमिगत पानी ट्याङ्की निर्माणको काम सुरु भएको हो । कुल ५६

मुख्य समाचार
राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यकः खानेपानी मन्त्री

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यकः खानेपानी मन्त्री

काठमाडौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताएका छन् गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण भएको पूर्व प्रधानमन्त्री

समाचार
तेस्रो पटक राजधानी आइपुगेकाे मेलम्चीकाे सबै पानी वितरण गरिएन

तेस्रो पटक राजधानी आइपुगेकाे मेलम्चीकाे सबै पानी वितरण गरिएन

काठमाडौं (रासस) बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको ३ करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन नसकेकाे हाे । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची

सहरी विकास
कावासोती नगरपालिकाले सुरु गर्याे विकास र रोजगारी कार्यक्रम

कावासोती नगरपालिकाले सुरु गर्याे विकास र रोजगारी कार्यक्रम

त्रिवेणी । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो । श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी १२

यातायात
‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

काठमाडौं । यातायात क्षेत्रका विज्ञहरूले संसारभर नै महानगरहरूमा सार्वजनिक यातायात सुस्त बनाउन बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी देखिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संयुक्त राष्ट्र संघीय प्रशान्त तथा एशिया क्षेत्रको

यातायात
उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

काठमाडौं ।  उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधारमा धेरै ढिलाइ भएको सार्वजनिक यातायात क्षेत्रका सराेकारवालाहरूले बताएका छन् । राजधानीमा बिहिबार आयोजित काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि आवश्यक योजनामा आधारित कार्यक्रममा सहभागी सराेकारवालाहरूले यस्ताे बताएका हुन्