Nepal Purbadhar

शनिबार, अशोज १५, २०७९
Saturday, October 1, 2022

शनिबार, अशोज १५, २०७९
Saturday, October 1, 2022

त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म नेपालमै पहिलो युटिलिटी करिडोर बन्ने


काठमाडौं । सरकारले त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण गर्ने भएको छ । आगमी वर्षको नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालय अन्तर्गत युटिलिटी करिडोर निर्माण हुने भएको हो । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण गरिने घोषणा गरेकी हुन् ।

मन्त्रालयले युटिलिटी करिडोरसम्बन्धी ऐन समेत निर्माण गर्दैछ । उक्त ऐन बनेपछि मात्र युटिलिटी करिडोरको काम शुरू हुने बुझिएको छ । यो करिडोर नेपालकै पहिलो युटिलिटी करिडोर हुनेछ ।


Read Previous

राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Read Next

विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने

Leave a Reply

Your email address will not be published.