Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

सडक

पर्यटन
माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो   

माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो   

माईधार । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखामा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नदीको तटमा अवस्थित दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्ने पुग्ने पर्यटककाे लर्को

भौतिक पूर्वाधार
डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

काठमाडौं । नागरिकको सबैभन्दा नजिक रहेर सेवा दिने पालिका तहका सरकारमा कन्सल्टिङ फर्म (परामर्श सेवा कम्पनी) दर्ता विकृतिको रुपमा विस्तार भइरहेको सरोकारवालाले बताएका छन् । पूर्वाधार आयोजनाको पूर्व सम्भाव्यतादेखि डिजाइन र सामाजिक आर्थिक तथा वातावरणीय

भौतिक पूर्वाधार
साढे ३० कराेड ठेक्काकाे पश्चिम बाग्लुङ जाेड्ने रणनीतिक सडक निर्माण सुरु

साढे ३० कराेड ठेक्काकाे पश्चिम बाग्लुङ जाेड्ने रणनीतिक सडक निर्माण सुरु

गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरुआत भएको छ । शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले गलकोटमात्रै नभएर

सडक
प्रकोप प्रतिरोधी निर्माण योजना नहुँदा कमजोर सडक पूर्वाधार

प्रकोप प्रतिरोधी निर्माण योजना नहुँदा कमजोर सडक पूर्वाधार

काठमाडौं । देशभरका सडक पूर्वाधार कमजोर हुनुमा प्रकोप प्रतिरोधी नीति र निर्माण योजनाको अभाव मुख्य कारण देखिएकाे विज्ञले बताएका छन् ।यातायात पूर्वाधार विज्ञ डा. चन्द्रबहादुर श्रेष्ठले सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले

भौतिक पूर्वाधार
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको

भौतिक पूर्वाधार
‘फास्ट ट्र्याक’ मा विष्फोटक पदार्थको अभाव छैन: सेना

‘फास्ट ट्र्याक’ मा विष्फोटक पदार्थको अभाव छैन: सेना

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेश दु्रत मार्ग (फास्ट ट्र्याक) आयोजना निर्माणमा विष्फोटक पदार्थको अभाव भएर काम रोकिएको भन्ने विषय हल्ला मात्र भएको सेनाले स्पष्ट गरेको छ । ‘अहिले पनि आयोजनाको विभिन्न स्थानमा निर्माणको लागी

सडक
१०९ दिनभित्र सबै सरकारी गाडीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

१०९ दिनभित्र सबै सरकारी गाडीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सञ्चालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा १०९ दिनभित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले एक

भौतिक पूर्वाधार
मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयभन्दा छिटो सम्पन्न

मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयभन्दा छिटो सम्पन्न

सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक आयोजना सम्झौता अवधि नसकिँदै सम्पन्न गरेको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघिनै सम्पन्न भएको जानकारी दिएको हो । मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने

भौतिक पूर्वाधार
ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु

ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु भएको छ । ‘संरक्षण सहित निर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौं’ भन्ने नारा सहित शुरु भएको सम्मेलनमा ईफाप्कामा

भौतिक पूर्वाधार
काठमाडौंका १० स्थानमा पटके तथा आवधिक सडक मर्मत शुरु

काठमाडौंका १० स्थानमा पटके तथा आवधिक सडक मर्मत शुरु

काठमाडौं । सडक डिभिजन काठमाडौं अन्तर्गत विभिन्न १० स्थानमा सडक खण्डहरु मर्मतको काम शुरु गरेको छ । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेका ठेक्कामार्फत पटके तथा आवधिक मर्मत कार्य शुरु गरिएको हो । ‘अहिले पहिचान