Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सडक

भौतिक पूर्वाधार
‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’

‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’

कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ २३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ

भौतिक पूर्वाधार
हुलाकी राजमार्ग निर्माणपछि पूराना बजार गुल्जार हुँदै

हुलाकी राजमार्ग निर्माणपछि पूराना बजार गुल्जार हुँदै

गोलबजार । सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ । यसको अन्तिम चरणको काम भने बाँकी छ । सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ । घनाबस्ती हुदैँ गएको यस क्षेत्रमा

सडक
नारायणगढ-मुग्लिन सडक: चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध 

नारायणगढ-मुग्लिन सडक: चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध 

भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घन्टौंसम्म

सडक
सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

डोल्पा । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराइरहेका छन् । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दै

सडक
इटहरी-धरान सडक विस्तार कार्यले गति लिएन,यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती   

इटहरी-धरान सडक विस्तार कार्यले गति लिएन,यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती   

इटहरी ।  विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर ६ लेनको सडक विस्तार आयोजनाको कामले गति लिन नसक्दा साे रुट भएर यात्रा गर्ने यात्रुले सास्ती बेहाेर्दै आएका छन् । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन सडककाे याे

सडक
सडक सञ्जालसँग जाेडिँदै बाँकेका ग्रामीण बस्ती

सडक सञ्जालसँग जाेडिँदै बाँकेका ग्रामीण बस्ती

बाँके । पूर्वाधारका संरचना निर्माण हुँदा बाँके जिल्लाका गाम्रीण बस्ती नेपालगञ्ज सहरकाे सडक सञ्जालसँग जोडिँदै गएका छन् । २३ वडा रहेकाे नेपालगञ्ज उपमहानगरपालिकामा १ सय १६ किलाेमिटर सडक कालाेपत्रे भएसँगै जिल्लाका ग्रामीण बस्ती सहरकाे सडक सञ्जालसँग

सडक
तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

कर्णाली । ट्रयाक खुलेको तीन दशक नाघिसक्दा पनि पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडक अझै पूरा हुन सकेकाे छैन । सरकारी बेवास्ता तथा बजेट अभावका कारण यति समय बितिसक्दा समेत याे सडक परियाेजना सम्पन्न हुन नसकेकाे हाे

भौतिक पूर्वाधार
ट्र्याक खुलेको २५ वर्षमा बल्ल साढे ४ किलाेमिटर सडक कालोपत्रे

ट्र्याक खुलेको २५ वर्षमा बल्ल साढे ४ किलाेमिटर सडक कालोपत्रे

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो । दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन

सुचना प्रविधि
विश्व बैंकसँग डिजिटल विकास, क्षेत्रीय यातायात र व्यापार वृद्धि गर्ने पूर्वाधारको लागि ५३ अर्ब ऋण सम्झौता

विश्व बैंकसँग डिजिटल विकास, क्षेत्रीय यातायात र व्यापार वृद्धि गर्ने पूर्वाधारको लागि ५३ अर्ब ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजना र डिजिटल नेपाल गति वृद्धि आयोजनाको लागि ५२ अर्ब ९६ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । क्षेत्रीय

मुख्य समाचार
सात प्रकारका परियोजनालाई हेजिङ सुविधा, २० प्रतिशतसम्म हेजिङ शुल्क सरकारले बेहाेर्ने

सात प्रकारका परियोजनालाई हेजिङ सुविधा, २० प्रतिशतसम्म हेजिङ शुल्क सरकारले बेहाेर्ने

काठमाडौं । सरकारले हेजिङ नियमावली २०७९ कार्यान्वयनमा ल्याएको छ । विहीबार राजपत्रमा प्रकाशित गरेसँगै नियमावली कार्यान्वयनमा आएको हो । नियमावलीअनुसार विभिन्न ७ प्रकारका परियोजनाले हेजिङ सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । नियमावलीमा परियोजनाको लागि