Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

निजी क्षेत्र
निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी

भौतिक पूर्वाधार
मनाङको अवस्थाः ३५ किलोमिटरमा ३५ पहिरा

मनाङको अवस्थाः ३५ किलोमिटरमा ३५ पहिरा

मनाङ । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको

मुख्य समाचार
गमगढी-नाक्चेलाग्ना सडक :७ वर्षमा १८ किलाेमिटर मात्रै बाटाे खाेलियाे 

गमगढी-नाक्चेलाग्ना सडक :७ वर्षमा १८ किलाेमिटर मात्रै बाटाे खाेलियाे 

मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको

मुख्य समाचार
सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर  

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर  

भोजपुर। वर्षातका कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो । मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा

मुख्य समाचार
बेनी-जोमसोम सडक: बैसरी खण्डको वैकल्पिक मार्ग प्रयोगमा   

बेनी-जोमसोम सडक: बैसरी खण्डको वैकल्पिक मार्ग प्रयोगमा   

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाटदेखि बेगखोला खण्डको वैकल्पिक मार्ग प्रयोगमा आएको छ । रघुगङ्गा-२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा जीप, मोटरसाइकल र ट्र्याक्टरले

इन्जिनियरिङ
निर्माण व्यवसायीको आन्दोलनमा स्कायफ नेपालको ऐक्यबद्धता

निर्माण व्यवसायीको आन्दोलनमा स्कायफ नेपालको ऐक्यबद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जारी आन्दोलनमा सोसाइटी अफ कन्सल्टीङ आर्किटेक्चरल एन्ड ईन्जिनियरिङ फर्म्स (स्कायफ) नेपालले ऐक्यबद्धता जनाएको छ । स्कायफले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रको सर्वाङ्गीण विकासमा राष्ट्रिय निर्माण उद्योगको अहम् भूमिका

सडक
अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

काठमाडाैं । पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ । गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि

पुल
कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

त्रिवेणी । अबिरल वर्षासँगै खसेको पहिराले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–१ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भिरमा खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध

पुल
‘लाइफ टाइम’ सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल

‘लाइफ टाइम’ सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग बिषयगत छलफल शुरु गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव

मुख्य समाचार
बेनी-जोमसोम सडकमा सधैं सास्ती   

बेनी-जोमसोम सडकमा सधैं सास्ती   

गलेश्वर । ‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण यो