Nepal Purbadhar

वर्षात, बाढी र पहिरोको कारण अझै राष्ट्रिय राजमार्गका १४ स्थान अवरुद्ध


काठमाडौं । यस वर्षको वर्षात, बाढी, पहिरो तथा अन्य कारणबाट धेरै राष्ट्रिय राजमार्गहरु अवरुद्ध भए । त्यसमध्ये अझै १४ स्थानमा सडक सुचारु हुन सकेको छैन् । त्यसरी अवरुद्ध रहेको ठाँउहरुमा कर्णाली प्रदेशका धेरै रहेका छन् ।

अवरुद्ध भएको स्थानहरुमा अहिले जतिसक्दो चाँडो सडक खोल्ने काम भइरहेको सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीहरुको भनाइ छ । केही ठाउँमा भने सुचारु भएर पनि जानकारी अद्यावधिक नभएको हुन सक्ने उनले बताए ।

यस वर्षको वर्षातले अझै अवरुद्ध रहेका राजमार्ग/अवरुद्ध स्थानः

१) साँफेबगर–मार्तडी–कोल्टी/अम्कोटदेखि बल्दे

२) नमुनाड़ा–नेपालगंज–कोहलपुर सुर्खेत खुलालु– हिल्सा (कर्णाली राजमार्ग)/बोटखोला

३) अमेलिया–तुल्सिपुर– शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)/पश्चिम रुकुम

४) सुर्खेत तल्लो डुङ्गेश्वर– सावखाना–दुल्लु–पिपलकोट– खुलालु–मात्मा–नाग्मा –जुम्ला सड़क/रारालिही र गडगठिनी

५) अमेलिया–तुल्सिपुर– शितलपाटी, थारगारे–मुसीकोट (राप्ती राजमार्ग)/पश्चिम रुकुम

६) खोड्पे–चैनपुर/झनना (बझाङ)

७) खोड्पे –चैनपुर/ बाहुलीगाड (बझाङ)

८) धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–झाकलोली–दार्चुला– टिंकर/डोकडाकेदार, बैतडी

९) सुर्खेत– दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी नाक्चेलाग्ना/कनकासुन्दरी

१०) सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक/पान्तडि मोड, सिघाट, सुनारखोला

११) सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा दुल्लू–पिपलकोट खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक/चौखोला

१२) सुर्खेत उल्लङ्गेश्वर–सातखम्बा दुल्लु–पिपलकोट–खुलालु–मान्मा नाग्मा–जुम्ला सड़क/लुमसेरा, लाछु, श्रीढुस्का

१३) जमुनाहा– नेपालगंज कोहलपुर–सुर्खेत खुलाल–हिल्सा (कर्णाली राजमार्ग)/रेंगील, लाफा

१४) जमुनाहा– नेपालगंज कोहलपुर–सुर्खेत बुलु हिल्सा कर्णाली राजमार्ग /काप्रे


Read Previous

‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निःशुल्क यात्रा गरे

Read Next

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने