नारायणघाट–मुग्लिङ सडक दुइतर्फी सुचारू, पुलमाथि पानी जमेकाले आवतजावतमा अझै कठिनाइ
काठमाडौं । नारायणघाट–मुग्लिङ सडक सुचारु भएको छ । अहिले सडक खुलेपनि पुलमाथि पानी जमेको छ । यसले गर्दा सवारी साधनलाई आवातजावत गर्न कठिनाइ छ । सोमबार राति ११ बजेदेखि माथिल्लो सतहबाट बगेर आएको लेदोको कारण