Nepal Purbadhar

बुधबार, फाल्गुन १६, २०८०
Wednesday, February 28, 2024

बुधबार, फाल्गुन १६, २०८०
Wednesday, February 28, 2024

अनुसन्धान संस्था

ऊर्जा
अहिलेकै वृद्धिदरले २७ वर्षपछि विद्युत माग साढे १८ हजार मेगावाट मात्र

अहिलेकै वृद्धिदरले २७ वर्षपछि विद्युत माग साढे १८ हजार मेगावाट मात्र

काठमाडौं । जल तथा ऊर्जा आयोगले विद्युत मागको वृद्धिदर यथास्थितीमै रहेमा आगामी सन् २०५० अर्थात २७ वर्षपछि साढे १८ हजार मेगावाट मात्र पुग्ने प्रक्षेपण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ वर्षभित्र

लगानी
केयुले २८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्ने

केयुले २८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्ने

काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका

लगानी
आँबुखैरेनीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झाैता

आँबुखैरेनीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झाैता

काठमाडाैं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र मलेसीयन कम्पनी रिनिकोला कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र

सरकार
फलाम, तामा, सुन, चुनढुङ्गा, खरी, रुबीलगायतकाे खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

फलाम, तामा, सुन, चुनढुङ्गा, खरी, रुबीलगायतकाे खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौं ।  खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको

जलवायु
७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन

७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन

काठमाडाैं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, तीन स्वास्थ्य क्षेत्र, दुई पर्यटन क्षेत्र

अर्थ राजनीति
सोह्रौं पञ्चवर्षिय योजनाको अवधारणापत्र स्वीकृत

सोह्रौं पञ्चवर्षिय योजनाको अवधारणापत्र स्वीकृत

काठमाडाैं । सोह्रौं पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए

यातायात
चार वर्षे कार्ययोजना सहित नासा नेपालको नयाँ कार्यसमिति चयन

चार वर्षे कार्ययोजना सहित नासा नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल) ले विगत डेढ दशकको विशेष समिक्षा प्रतिवेदन टोलदेखि वल्र्डसम्म पारित गर्दै आगामी चार वर्षे कार्ययोजना सहित नयाँ कार्यसमिति गठन गरेको छ । संघको साउन १३ तथा जुलाई २९

सुचना प्रविधि
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ : मन्त्री शर्मा

श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताइन् । एकीकृत विकास अध्ययन संस्थाले साेमबार राजधानीमा आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको वृद्धि’ विषयक कार्यक्रममा उनले सरकारले

अर्थतन्त्र
बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सम्झौता

बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सम्झौता

काठमाडौं । दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयवीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको

अर्थतन्त्र
मधेश प्रदेशकाे प्रतिव्यक्ति आय सबैभन्दा न्यून

मधेश प्रदेशकाे प्रतिव्यक्ति आय सबैभन्दा न्यून

काठमाडाैं । प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार प्रतिव्यक्ति आयमा बागमती प्रदेश सबैभन्दा अघि देखिएको छ भने  मधेश प्रदेशको सबैभन्दा कम देखिएको छ । बागमतीमा प्रतिव्यक्ति आय अमेरिकी डलर २ हजार ९७ बराबर छ । त्यस्तै, गण्डकीमा प्रतिव्यक्ति