Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

विविध

जलस्रोत–खानेपानी सिँचाई
साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा   

साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा   

गोदावरी ।  कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत ५ हजार ४ सय ८७ हेक्टर जग्गामा १२ महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावले अर्घाखाँचीका १३१ खानेपानी योजना अलपत्र   

बजेट अभावले अर्घाखाँचीका १३१ खानेपानी योजना अलपत्र   

अर्घाखाँची । जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगत वर्षमै

सार्वजनिक खरिद
काम नगर्ने २० कम्पनी कालोसूचीमा, ठेक्का प्रक्रियामा सहभागी हुन ३ वर्ष रोक

काम नगर्ने २० कम्पनी कालोसूचीमा, ठेक्का प्रक्रियामा सहभागी हुन ३ वर्ष रोक

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार आयोजना निर्माणको ठेक्का लिई काम अलपत्र पार्ने २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ठेक्का लिने तर, समयमा पूर्वाधार निर्माणको काम सम्पन्न नगरी अलपत्र पार्ने यी

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावमा कैलालीका खानेपानीका योजना अलपत्र, संरचनासमेत जीर्ण हुँदै   

बजेट अभावमा कैलालीका खानेपानीका योजना अलपत्र, संरचनासमेत जीर्ण हुँदै   

कैलाली । बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०६४/ ०६५ देखि कैलालीमा सुरु गरिएका २ दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेका हुन् ।

जलस्रोत–खानेपानी सिँचाई
धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   

धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका ६ सय परिवारमा खानेपानीकाे पहुँच पुगेकाे छ । धुलिखेल–१० सुन्थानका ३ सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका ३ सय परिवारका लागि खानेपानी वितरण गरिएको हो । बागमती

जलस्रोत–खानेपानी सिँचाई
नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको

जलस्रोत–खानेपानी सिँचाई
काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडौं ।  काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेसँगै उपत्यकामा पानी वितरण कार्य सुरु भएकाे हाे ।

जलस्रोत–खानेपानी सिँचाई
बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङ। बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको ४ दिनमा काठमाडौं ल्याइने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गर्ने कार्य सकिएपछि मेलम्चीको पानी बुधबार साँझ पुनःकाठमाडौंमा वितरणका लागि

जलस्रोत–खानेपानी सिँचाई
बाढीले क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

बाढीले क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

भोजपुर । बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएपछि