Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

जलविद्युत

मुख्य समाचार
२८ वर्षमा ८ हजार ७५ मेगावाट विद्युत उत्पादन अनुमतिपत्र जारी

२८ वर्षमा ८ हजार ७५ मेगावाट विद्युत उत्पादन अनुमतिपत्र जारी

काठमाडौं । विद्युत विकास विभागले अहिले (१५ असार) सम्म कुल ८ हजार ७५ मेगावाट क्षमताको विद्युत उत्पादन अनुमतिपत्र जारी गरेको छ । सरकारले २०४९ सालमा विद्युत विद्युत् ऐन २०४९ र २०५० सालमा विद्युत नियमावली जारी

मुख्य समाचार
विद्युत उत्पादन गर्ने १८ जलविद्युत प्रवर्द्धकलाई विभागको सम्मान

विद्युत उत्पादन गर्ने १८ जलविद्युत प्रवर्द्धकलाई विभागको सम्मान

काठमाडौं । विद्युत विकास विभागले विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने १८ जलविद्युत प्रवर्द्धक कम्पनीलाई सम्मान गरेको छ ।विभागले २९औं वार्षिकोत्सवको अवसर पारेर आइतबार विशेष कार्यक्रम गरी गत आर्थिक वर्ष (आव) २०७८/७९ मा निर्माण

ऊर्जा
मध्यतमोर आयोजनाको मुख्य सुरुङ पूरा, विद्युत उत्पादन गर्न १३ महिना लाग्ने

मध्यतमोर आयोजनाको मुख्य सुरुङ पूरा, विद्युत उत्पादन गर्न १३ महिना लाग्ने

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको ३.७ किलोमिटर लामो सुरुङ खनेर

ऊर्जा
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्नु: महालेखा

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्नु: महालेखा

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्न भनेको छ । महालेखाले बूढीगण्डकी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न अझै बाँकी रहेकाले सो

ऊर्जा
स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी

स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी

काठमाडौं । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना निर्माणबारे नेपाल सरकारसँग छलफल भइरहेको बताएका छन् । स्थलगत भ्रमण गर्न बुधबार रामेछापको लुभुघाट पुगेका राजदूत चौधरीले बंगलादेशको समेत लगानी

ऊर्जा
चालू वर्षमा ७१८ मेगावाट विद्युत प्रणालीमा थपियाे,२५ आयोजनाले उत्पादन सुरु गरे

चालू वर्षमा ७१८ मेगावाट विद्युत प्रणालीमा थपियाे,२५ आयोजनाले उत्पादन सुरु गरे

काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) सकिन लाग्दा २५ विद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । २०७८ साउनदेखि २०७९ असार अन्तिम सातासम्मको अवधिमा यी आयोजनाले उत्पादन गरेको ७१८.११ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा

ऊर्जा
एचआइडीसीएल स्थापनाको ११ वर्ष पूरा, १० वर्षमा १६० अर्ब वित्तीय स्रोत परिचालन गर्ने लक्ष्य

एचआइडीसीएल स्थापनाको ११ वर्ष पूरा, १० वर्षमा १६० अर्ब वित्तीय स्रोत परिचालन गर्ने लक्ष्य

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड ( एचआइडीसीएल) स्थापनाको ११ वर्ष पूरा भएको छ । यो अवधिमा कम्पनीले १३ वटा जलविद्युत् आयोजनामा १५ अर्ब ७३ करोड कर्जा लगानीको प्रतिवद्धता गरेको छ । प्रतिवद्धतामध्ये

ऊर्जा
तल्लो लिखुले भदौदेखि विद्युत उत्पादन गर्ने,९५ प्रतिशत निर्माण सकियो

तल्लो लिखुले भदौदेखि विद्युत उत्पादन गर्ने,९५ प्रतिशत निर्माण सकियो

काठमाडौं । रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीमा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाबाट आगामी भदौदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । सानिमा हाइड्रो समूहको लगानीमा निर्माणाधीन आयोजना विद्युत उत्पादनको चरणमा

अन्तर्राष्ट्रिय
१४ वर्षमा बनेको पम्प स्टोरेज आयोजना, युरोपको ग्रिड स्थिर राख्न मद्दत पुग्ने

१४ वर्षमा बनेको पम्प स्टोरेज आयोजना, युरोपको ग्रिड स्थिर राख्न मद्दत पुग्ने

काठमाडौं । युरोपियन देश स्वीट्जरल्याण्डले ९ सय मेगावाटको पम्प स्टोरेज जलविदुत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । स्वीट्जरल्याण्डको भालाइसमा निर्माण गरिएको नान्ट डे ड्रान्स पम्प स्टोरेज जलविद्युत आयोजना यसै साता सञ्चालनमा आएको हो ।

ऊर्जा
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट, विद्युत व्यापारका लागि पहल गर्ने भनाइ

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट, विद्युत व्यापारका लागि पहल गर्ने भनाइ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधवार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको