Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो

नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्राङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी ६ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो

ऊर्जा
दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा ७२ मेगावाट बिजुली जोडियो

दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा ७२ मेगावाट बिजुली जोडियो

लमजुङ । जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका

ऊर्जा
किमाथाङ्का अरुण आयोजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव माग

किमाथाङ्का अरुण आयोजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव माग

काठमाडाैं । संखुवासभामा पहिचान भएकाे ४५४ मेगावाटकाे किमाथाङ्का  अरुण अर्धजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सम्बन्धित सराेकारवालासँग राय तथा सुझाव मागिएकाे छ । संखुवासभाकाे अरुण नदी बेसिनकाे याे आयाेजना निर्माण तथा सञ्चालन गर्दा

ऊर्जा
वीरगञ्जबासीले ३० युनिट विद्युत निशुल्क पाउने 

वीरगञ्जबासीले ३० युनिट विद्युत निशुल्क पाउने 

वीरगञ्ज । पर्सा जिल्लाकाे वीरगञ्ज महानगरपालिकाले महानगरबासीलाई ३० युनिट विद्युत निशुल्क दिने भएकाे छ । महानगरपालिकाले अधिकतम ३० युनिट विद्युत खपत गर्ने नगरबासीकाे सम्पूर्ण महसुल तिरिदिएर सहुलियत दिने भएकाे हाे । वीरगञ्जबासीलाई विद्युत महसुलमा सहुलियत

पुल
फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधार : काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको

मुख्य समाचार
एक महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन सुचारु

एक महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन सुचारु

मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो साताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत  उपकरण

भौतिक पूर्वाधार
निर्माण सम्पन्न भएको कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने भारतको तयारी

निर्माण सम्पन्न भएको कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने भारतको तयारी

काठमाडौं । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न चाहेकाो छ । त्यसको लागि नेपाल सरकारलाई जानकारी

भौतिक पूर्वाधार
धोबिखोला करिडोर धमाधम कालोपत्रे हुँदै

धोबिखोला करिडोर धमाधम कालोपत्रे हुँदै

काठमाडौं । धोबिखोला करिडोरको अधुरो काम सुचारु भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन केही दिन पहिले निर्देशन दिएका थिए । अहिले बाँकी काम अघि

ऊर्जा
निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

काठमाडौं । निजी ऊर्जा उत्पादकले स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण गरेको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको ‘वेट टेष्ट’ (प्रसारण ग्रिडमा नजोडी विद्युतगृह सञ्चालन गरी गरिने परीक्षण) सुरु गरिने भएको छ । निर्माण पूरा

ऊर्जा
मिस्ट्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जीको नवौं साधारणसभा भोलि

मिस्ट्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जीको नवौं साधारणसभा भोलि

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीको नवौं वार्षिक साधारणसभा भोलि (शुक्रबार) हुँदैछ । म्याग्दीमा सञ्चालित ४२ मेगावाटको मिस्ट्री खोला तथा नुवाकोटस्थित ५ मेगावाटको तादी खोलाको प्रवर्द्धक कम्पनीको साधारणसभा हुन लागेको हो । साधारणसभा बिहान १०