Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

निगमको महाप्रबन्धकमा ज्वारचन


काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले वरिष्ठ क्याप्टेन ज्वारचनलाई महाप्रवन्धकमा नियुक्त गरेको हो । महाप्रबन्धक ज्वारचनले बिहीबार नै पदभार ग्रहण गरेका छन् । पदभारका क्रममा उनले रणनीति एवंम व्यवसायीक कार्ययोजना बनाएर काम गर्ने बताएका छन् ।


Read Previous

व्यवसायको पहुँच बढाउन इकमर्श साईट एमएसएमईडटकम सञ्चालनमा

Read Next

२० युवा उद्यमीद्धारासूचना प्रविधिसहितका नवीनतम उद्यम योजना प्रस्तुत

Leave a Reply

Your email address will not be published.