Nepal Purbadhar

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024
नदी धमिलिन थालेपछि मेलम्चीकाे पानी वितरण बन्द गर्ने तयारी  धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिल्लर बांगियाे    ढुवानी हडतालले पेट्रोलपम्पमा सवारी साधनको लाइन,चालकलाई छलफलका लागि बोलाइयो    विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त उत्कृष्ट पर्यटकिय गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै    पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टता आवश्यक मुस्ताङको लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना, पश्मिना गुणस्तरमा उल्लेख्य योगदान पुग्ने बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति हुँदै

निगमको महाप्रबन्धकमा ज्वारचन


काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले वरिष्ठ क्याप्टेन ज्वारचनलाई महाप्रवन्धकमा नियुक्त गरेको हो । महाप्रबन्धक ज्वारचनले बिहीबार नै पदभार ग्रहण गरेका छन् । पदभारका क्रममा उनले रणनीति एवंम व्यवसायीक कार्ययोजना बनाएर काम गर्ने बताएका छन् ।


Read Previous

व्यवसायको पहुँच बढाउन इकमर्श साईट एमएसएमईडटकम सञ्चालनमा

Read Next

२० युवा उद्यमीद्धारासूचना प्रविधिसहितका नवीनतम उद्यम योजना प्रस्तुत

Leave a Reply

Your email address will not be published.