Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

दार्चुला–टिंकर सडक आयोजना निर्माणमा के हुदैछ ? (फोटो फिचर)


काठमाडौं । मन्त्रिपरिषद्को १४ बैशाख २०७७ मा बसेको बैठकले दार्चुला–टिंकर सडक आयोजना निर्माण कार्यको जिम्मा नेपाली सेनालाई प्रदान गरेको थियो । मूख्यगरी कोठेघार–टिंकर खण्डको ७५ किलोमिटर निर्माण सेनाले गरिरहेको छ । सेनाले २८ माघ ०७७ देखि तोकिएको स्थानमा परिचालन भइ सुनसेरा तथा दुम्लिंगमा क्याम्प निर्माण गरी काम गरिरहेको छ । यसबाहेक १७ माघ २०७८ मा यसै सडकमा पर्ने तुषारपानी–कोठेधारसम्मको ४ किलोमिटर ट्र्याक निर्माण समेत सरकारले सेनालाई दिएपछि अहिले निर्माणको काम भइरहेको छ । स्थानीयको अवरोध भएपछि हेलिकप्टरमार्फत निर्माण मेसिन ढुवानी गरिरहेको सेनाले जानकारी दिएको छ ।
तस्बिरः

 

 

 

 

 

 


Read Previous

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १ हजार ३७२ डलर, अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ

Read Next

नेपाल र विश्व बैंकबीच वित्तीय क्षेत्रलाई सुदृढ बनाउन १५ करोड डलरको आयोजनामा हस्ताक्षर

Leave a Reply

Your email address will not be published.