Nepal Purbadhar

व्यवसायी शेखर गोल्छा पक्राउ


काठमाडौ । नेपाल उद्योग बाणिज्य महासघका पुर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।
सीआईबीका प्रमुख मनोज केसीले गोल्छा पक्राउ परेको पुष्टि गरे ।


Read Previous

सुदूरपश्चिममा ऊर्जा : १८ हजार मेगावाट सम्भावनामा ०.९६ प्रतिशत मात्रै उपयोग, प्रसारणलाइन नहुँदा थप उत्पादन अनिश्चित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar