काठमाडौ । सडक बिस्तारको लागि बिरगंज मुख्य क्षेत्रमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको निर्देशनमा सरकारले डोजर चलाएको छ ।