Nepal Purbadhar

ड्रोन देखी यस्तो देखियो टियू क्रिकेट मैदानको फ्लडलाइटमा नेपाल र युएइ बीचको खेल


काठमाडौ । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ।


त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु भएको हो
नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुँदैछ।
खेल वर्षाका कारण यतिबेला अवरुद्ध भएको छ।


नेपालले टियू क्रिकेट मैदानको फ्लडलाइटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल आयोजना गरेको हो।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

सडक विस्तारका लागि विरगन्जमा चल्यो डोजर

Read Next

चक्रपथ दोस्रो खण्ड विस्तार अलपत्र, कलंकी–महाराजगञ्ज क्षेत्रमा हिलो र धुलोले स्थानीयवासी हैरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar