Nepal Purbadhar

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त


काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल अर्को एक डेपुटी गभर्नर पद भने रिक्त नै रहेको छ । उक्त पदमा नियुक्ति सम्बन्धी निर्णय भने अझै गरिएको छैन ।


Read Previous

ड्रोन बाट यस्तो देखियो फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

Read Next

इन्धन संकट गहिरिँदै: आवश्यक परे जोर–बिजोर प्रणाली लागू हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar