
default
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपराष्ट्रपतिको दहचोकस्थित घर जेन जी आन्दोलनको क्रममा ध्वस्त पारिएको छ ।

आन्दोलनकारीहरुले उनका घरमा तोडफोड सहित आगजनी गरेका थिए । तोडफोड र आगजनीबाट पुनको घर, सवारी साधन लगायत अन्य सामानहरु पूर्ण रुपमा ध्वस्त भएको छ ।

उपराष्ट्रपतिको दुई कार्यकाल सकिए पश्चात उनी पार्टीमा पुन सक्रिय भएका थिए ।


तस्बिर : नेपाल फोटो लाइब्रेरी
Facebook Comments