Nepal Purbadhar

आइतबारसम्मका लागि सेयर बजार बन्द


काठमाडौँ । सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी आइतबारसम्म बजार बन्द रहने जानकारी दिएको हो ।

विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले यस्तो निर्णय गरिएको नेप्सले जनाएको छ ।

Facebook Comments

Read Previous

आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

Read Next

सेनाले लगायो निषेधाज्ञा र कर्फ्यू, कडा निगरानी हुने, तोडफोड गर्नेविरुद्ध कडा कारबाहीको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar