काठमाडौं । काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईंको पनि उपस्थिति रहेको थियो।