Nepal Purbadhar

मखनमा भीषण आगलागी, एक जनाको मृत्यु [फोटोहरु]


काठमाडौंको मखन क्षेत्रमा ठूलो आगलागी भएको छ । एक स्थानीयको घरमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको उद्धारकर्ताले पुष्टि गरेका छन् । नेपाली सेना र महानगरीय प्रहरीले उद्धार जारी राखेका छन् ।

आगलागीले घरमा ठूलो क्षति पुर्‍याएको छ । उद्धार कार्यमा सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाहरू सक्रिय सहभागी भएका थिए।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

मेड इन नेपाल क्रेटा: तयार भएको ३ दिनमै बिक्छ

Read Next

कलंकीमा बन्दैछ फल्चा शैलीको बस प्रतीक्षालय (तस्बिर समाचार)

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar