Nepal Purbadhar

२५६९ औं बुद्ध जयन्ती यस्तो देखियो बौद्ध


काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । आजको दिन काठमाडौँको बौद्ध स्तुपामा बिहानै देखि श्रद्धालुहरूको भीड लागेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

Read Next

एक वर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै टुनल्याण्ड जी७

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar