Nepal Purbadhar

कुलमानलाई स्पष्टीकरण सोधेका सचिव आचार्यलाई राज्यमन्त्रीले सोधे २४ घण्टे स्पष्टीकरण


काठमाडौं । ऊर्जा राज्यमन्त्री  पूर्ण बहादुर तामाङ (कान्छाराम) ले ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

सचिव आचार्यले राज्यमन्त्री उपस्थित हुने कार्यक्रममा आफू बस्न तयार नभएको अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको हो । चैत २५ गते सचिव आचार्यले सिंचाई विभागले आयोजनाको सिंचाई दिवसको कार्यक्रम राज्यमन्त्री सहभागी भएको भन्दै बहिष्कार गरेका थिए । यस अघि तत्कालीन प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सचिव आचार्यले स्पष्टीकरण सोधेका थिए ।

यस्तो सचिव आचार्यलाई सोधिएको स्पष्टीकरण


Read Previous

नेपाल प्रहरीले भन्यो- दुर्गा प्रसाई हालसम्म पक्राउ परेका छैनन्

Read Next

अर्को साता प्राधिकरणले श्वेतपत्र जारी गर्ने, केके आउँदैछ श्वेतपत्रमा ?