Nepal Purbadhar

माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाः फाेटाे फिचर


रसुवामा निर्माणाधीन २१६ मेगावाटकाे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको १४ प्रतिशत निर्माण सम्पन्न भएको छ । २०७८ साल पुसबाट निर्माण सुरु भएको आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको छ । २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकाे आयोजनाको अहिलेसम्म भएको भौतिक प्रगति फोटो फिचरमा हेरौं ।

माथिल्लाे त्रिशूली-१ जलविद्युत आयोजनाकाे डाइभर्सन अपस्ट्रीम साइड
आयोजनाकाे डाइभर्सन सुरुङकाे इनलेट
आयोजनाकाे डाइभर्सन सुरुङकाे आउटलेट
आयाेजनाकाे बाँध क्षेत्र
आयाेजनाकाे मुख्य सुरुङ
आयाेजनाकाे निर्माणाधीन भूमिगत विद्युतगृह फाेटाे साैजन्यः आयाेजनाकाे प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी
Facebook Comments

Read Previous

माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु

Read Next

४ लेन सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar