Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिने   


 काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत गाभिने भएका छन् । यी दुवै बैंक १ः१ स्वाप रेसियोमा गाभिने गाभिन लागेका हुन् ।

यी बैंककाे सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियतमा गाभिने सहमति भएकाे हाे । दुवै बैंक गाभिएर एउटै भएपछि बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुने सेयरधनीले एक सय कित्ता नै पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए।

समान हैसियतमा गाभिन सञ्चालक समितिबाट भएकाे निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराइसकेकाे पनि उनले बताए । यी बैंकबीच समान मर्जरमा जान गत असार २ गते सम्झाैतामा हस्ताक्षर भएकाे थियाे ।

दुवै बैंक गाभिएर एउटा भएपछि बैंककाे कूल चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।


Read Previous

चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना

Read Next

चुनाव जित्न सुक्खा बन्दरगाहदेखि सिँचाइ पुर्याउनेसम्म उम्मेद्वारका नारा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *